गौतम बुद्धको जिवनीमा आधारित ‘सोन्-एट्-लुमेरे’ परियोजनाको घोषणा

काठमाडौं । साउथ एसिया फाउन्डेसन, साउथ एसिया फाउन्डेसन-नेपाल र लुम्बिनी विकास कोषको सहकार्य र संयुक्त प्रयासमा नेपालमै पहिलो, गौतम बुद्धको जिवनीमा आधारित 'सोन्-एट्-लुमेरे' परियोजनाको घोषणा गरिएको छ । लुम्बिनीको प्राचिन सांस्कृतिक सम्पदा र धरोहर लाइ संरक्षण र प्रवर्धन गर्ने साझा लक्ष्य लिइएको यो परियोजनाको समुद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि माननीय सुदन…