मर्मत हुन सकेन दोभानको सेतीनदी पुल

कास्की । पिल्लर भाँचिएको एक वर्ष पुग्न लाग्दासमेत मर्मत नभएपछि पर्यटकीय नगरी पोखराको मर्दी दोभानस्थित सेती नदीमाथिको पुलबाट दैनिक आवातजावतमा समस्या भइरहेको छ । सो पुलबाट जोखिम मोलेरै कतिपय मानिसहरु आवातजावत गर्न बाध्य हुनुपरेको छ भने मोटरसाइकलका लागि काठे पुलको साहारा लिनु परेको छ । जुन सुरक्षाका हिसावले अत्यन्तै जोखिमपूर्ण छ । पुलबाट ठूला तथा…