काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको महाधिवेशनको आज उदघाटन हुदैँछ । मुस्लिम सङ्घको महाधिवेशनको उदघाटन आज राष्ट्रिय सभागृहमा हुनेछ, महाधिवेसन असोज ८ गतेसम्म सञ्चालन हुनेछ । मुस्लिम सङ्घका कार्यवाहक सभापति अताबुल मन्सुरका अनुसार सो महाधिवेशनको उद्घाटन आज दिउँसो २ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन । भावी अध्यक्षका लागि कार्यवाहक सभापति मन्सुरसहित…