‘पैसा कमाउन ठूलै व्यापार गर्नुपर्छ भन्ने छ र !’

कमलामाई (सिन्धुली) । ‘व्यापार गर्न ठूलो लगानी चाहिन्छ? होइन, थोरै लगानीमा पनि सुरु गर्न सकिन्छ। पैसा कमाउन ठूलै व्यापार गर्नु पर्दैन। सानै व्यापारमा मनग्य आम्दानी गर्न सकिन्छ।’ सिन्धुलीको मुख्य सडक दायाँबायाँ, स्थानीय हाटबजार र सदरमुकाम सिन्धुलीमाढी बजार क्षेत्रमा फुटपाथ व्यापार गर्ने ढाटीमाया दर्जीले यस भनाइलाई चरितार्थ गरिरहेकी छन् । कमलामाई नगरपालिका–४ पोख्रेल गाउँकी उनले ३०…