काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणबाट नेपाल फर्किएका छन् । झन्डै दुइ साता अमेरिकामा बिताएका अध्यक्ष यादव मंगलबार राती स्वदेश फर्किएका हुन् । अध्यक्ष यादव गत असोज १२ गते अमेरिका गएका थिए । एशोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा) को सातौं अधिवेशनमा सहभागी हुनका लागि…