काठमाडौं । नेपालले टी–ट्वान्टी विश्वकप छनोटको एसिया क्षेत्रको छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । सन् २०२४ को जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्न दिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नोभेम्बर १ देखि १० सम्म एसिया क्षेत्रको…