हेटौंडाको सडक विस्तार गर्न ६० वटा डोजर

मकवानपुर । हेटौडा बजारको सडक विस्तार साउन १६ गतेबाट अघि बढ्ने भएको छ । सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राजेश यादवका अनुसार सडक विस्तार कार्य अगाडि बढिसकेको छ । अब रोकिनुपर्ने कुनै कारण छैन । विगतमा जब सडक विस्तार सुरु हुन्थ्यो, अदालतको आदेशपछि राकिन्थ्यो । यसपटक पनि घटना पुनः दोहोरिएको छ । यसपटक पनि सर्वोच्च…