मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं २ भित्र पर्ने बजारमा आगलागी भएको हो । स्थानीय पुतली शाहीको घरबाट सुरु भएको आगलागीमा परि ५ वटा घर पुर्ण रुपमा क्षति भएका छन् भने लाखौ रकम बरावरका धनमाल क्षति भएको छ । गए राति साढे १ बजे बाट सुरु भएको…