काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३३ निर्माण व्यवसायीको इजाजत पत्र खारेज गरेको छ । मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले बिहीबार एक सूचना जारी गर्दै ती निर्माण व्यवसायीको इजाजत पत्र खारेज गरेको जानकारी गराएको छ । निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा ३ बमोजिम आर्थिक वर्ष २०७९/०८० का लागि चैत मसान्तसम्म…