एसीसी इमर्जिङ कप, नेपाल आज पाकिस्तानसँग भिड्दै

काठमाडौं । नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । एसिसी इमर्जिङ कपका लागि नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।  आज हुने सो कोलोम्बो क्रिकेट मैदानमा बिहान १०:१५ बजेवाट सुरु हुनेछ ।  नेपाली टोलीः  रोहित पौडेल (कप्तान) कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, पवन सरार्फ , देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की,…