काठमाडौँ । चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने निङ्गसियाको एक रेष्टुरेन्टमा ग्यास विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ । गएराति निङ्जियाको यिनचुआन सहरमा रहेको बारबेक्यू रेस्टुरेन्टमा ग्यास विस्फोट भएको थियो । सोही विष्फोटमा परी ७ जना घाइते भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । विस्फोटको घटनापछि चिनियाँ राष्ट्रपति सी जिनपिङले घाइते…