जनमतबाट अनितादेवीको नाम मन्त्रीमा सिफारिस

काठमाडौं । जनमत पार्टीले अनितादेवी साहको नाम मन्त्रीका लागि सिफारिस गरेको छ । पार्टीका तर्फबाट साहको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको जनमत पार्टीले जनाएको छ । साह जनमत पार्टीको कर्यकारिणी सदस्य एवम् सांसद हुन् । प्रधानमन्त्री दाहाल जनमत पार्टीलाई सरकारमा सहभागी गराउन आन्तरिक गृहकार्यमा जुटेका छन् । प्रधानमन्त्री दाहालले यस विषयमा जनमत पार्टीका अध्यक्ष…