एनआरएनए प्रतिनिधिमण्डल र मन्त्री खनालबीच भेटवार्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ -एनआरएनए_ का अध्यक्ष डा हेमराज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनालसँग सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेट गरेको छ । भेटका क्रममा मन्त्री खनाललाई बधाई दिँदै विदेशमा रहेका नेपालीका विभिन्न मुद्दामा सहजीकरण गर्न अनुरोध गरिएको छ । अध्यक्ष डा. शर्माले विदेशमा रहेका नेपालीहरूको योगदानको उच्च प्रशंसा गर्दै सरकारले उनीहरूको अधिकार र…