काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई हराएको छ । गएराति अहमदाबादमा भएको खेलमा राजस्थान ६ रनले विजयी भएको हो । राजस्थानले दिएको २११ रनको लक्ष्य पछ्याएको गुजरातले पूरै ओभर खेल्दै ८ विकेट गुमाएर २०४ रन मात्र बनाउन सक्यो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट…