चीनले ताइवान वरपर थाल्यो युद्ध अभ्यास

काठमाडौं । ताइवानकी राष्ट्रपति साई इङ वेनले अमेरिकी सभामुख केभिन म्याकार्थीलाई भेटेपछि चीनले ताइवान वरपर युद्ध अभ्यास गर्न थालेको छ । चिनियाँ चेतावनी बाबजुद साईले अमेरिकी सभामुख भेटेकी हुन् । भेटअघि नै चीनले साईले अमेरिकी सभामुख भेटेको खण्डमा ताइवानले नराम्रो नतिजा भोग्ने धम्की दिएको थियो । बुधबार क्यालिफोर्नियामा साई र अमेरिकी सभामुख म्याकार्थीबीच भेटवार्ता भएको…