काठमाडौं । सरकारले निजी मेडिकल कलेजहरूले अतिरिक्त शुल्क लिएको वा नलिएको विषयमा स्पष्ट हुन सरोकारवालासँग छलफल गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आज यस विषयमा छलफल गर्न सर्वपक्षीय बैठक बोलाएका छन् । तोकिएकोभन्दा बढी शुल्क लिएको विषयमा छानबिन गर्न चिकित्सा शिक्षा आयोग, मेडिकल काउन्सिल, सम्बन्धित विश्वविद्यालय, कलेजका सञ्चालक र बढी…