पद्मश्री पुरस्कारका लागि विस्तारित सूची सार्वजनिक

चितवन । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७९ सालको पद्मश्री साहित्य पुरस्कारका लागि १५ वटा कृतिको विस्तारित सूची सार्वजनिक गरेको छ । अघिल्लो वर्ष प्रकाशित मध्ये एक सय ८० पुस्तक प्राप्त भएका र ती मध्ये निर्णायक समितिले पहिलो चरणको उत्कृष्ट १५ वटाको विस्तारित सूचि सिफारिस गरेको प्रतिष्ठानले जनाएको छ । दोश्रो चरणमा उत्कृष्ट संक्षिप्त…