२५ सय विन्दुबाट तल झर्‍याे शेयर बजार

काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ४० अङ्कले घटेर २ हजार ४ सय ८७ दशमलव १७ विन्दुमा झरेको छ । नेप्से १ वर्षयताकै कम विन्दुमा आइपुगेको हो । यसअघि गएको वर्षको असोज १० गते नेप्से २ हजार ४ सय ८६ विन्दुमा रहेको थियो ।…