काठमाडौं । हिजो बढेको शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ७४ दशमलव ७३ अंकले घटेर २ हजार ७७६ दशमलव ३६ विन्दुमा झरेको छ । आज सबै समूहको सूचक घटेकोमा अन्य समूहको सूचक ५ दशमलव २६, व्यापार समूहको सूचक झन्डै ४ प्रतिशतले ओरालो लागेको छ । यस्तै विकास बैंक, फाइनान्स…