काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि (मंगलबार) बस्दैछ । बैठक बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ । बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत लिएको १ हप्ता पुग्दा पनि सत्तारुढ दलले मन्त्रिपरिषद् विस्तार…