काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह श्रीलंका जाने भएका छन् । गत बुधबारबाट सुरु भएको एसिया कपमा नेपाल र भारतबीचको म्याच हेर्न मेयर शाह आज दिउँसो श्रीलंका जान लागेका हुन् । उनी हिमालयन एयरलाइन्सको उडानमार्फत दिउँसो श्रीलंका जाने बताइएको छ । नेपालले आफ्नो अन्तिम खेलमा भोलि भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली खेलाडिको हौसला बढाउन…