मौद्रिक नीति : बैंकदर यथावत्, नीतिगत दर घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेर सार्वजनिक गरेको छ । सार्वजनिक मौद्रिक नीतिअनुसार बैंकदरलाई यथावत् राखेको छ । उसले बैंकदरदरलाई ७.५ प्रतिशतमा यथावत् राखेको हो ।  बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।…