अमेरिकी राष्ट्रपति पुत्र लागूऔषध प्रयोगकर्ता भएको पुष्टि

बासिंगटन । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर लागु औषध प्रयोगकर्ता भएको खुलेको छ । राष्ट्रपति वाइडेनका छोराले लागु औषध प्रयोगकर्ता तथा अबैध बन्दुकसमेत राखेको स्विकार गरे पछि यो खुलासा भएको हो । संघीय आयकर नतिरेको र गैरकानुनी रूपमा बन्दुक राखेको आरोप लागे पछि  उनले एक सरकारी कार्यालयसक्ष पुगेर सो स्वीकार गरेका हुन । आफ्नो…