काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)लाई दुध बिक्री गर्ने करिब २ लाख किसानले तीन महिनादेखि भुक्तानी पाएका छैनन् । संस्थाको संचित नोक्सानी नै करिब एक अर्ब पुग्न लागिसक्यो । तर यसले संस्थाका कर्मचारीले पाउने सेवा सुविधामा भने कुनै अप्ठ्यारो पारेको छैन । यहाँ कार्यरत १२ सय कर्मचारीले दैनिक १ लिटर दुध र मासिक…