पाठ्यपुस्तकमा त्रुटि नै त्रुटि

काठमाडौं । किताबमा बिरालो लेखेको ठाउँमा कुकुरको चित्र रहेछ भने तपाईलाई कस्तो लाग्छ ? यस्ता सामान्य त्रुटि शिक्षकहरुले सच्चाएर पढाउँलान् । नयाँ शैक्षिक सत्रमा यीबाहेक अन्य धेरै त्रुटि सहित विद्यार्थीको हातहातमा पुस्तक पुगेका छन् । जसले गर्दा शिक्षक र विद्यार्थी हैरान छन् । पाठ्यक्रम तथा पाठ्यसामग्री विकास एवम् कार्यान्वयन सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सहभागी म्याग्दीको हेम…