स्ववियु निर्वाचनः आज उम्मेदवारमाथि दाबी बिरोध गरिने

काठमाडौं । आज स्वतन्त्र निर्वाचनका लागि परेका उम्मेदवार माथी दाबी बिरोध गर्ने कार्यतालिका छ । त्रिभुवन विश्वबिद्यालय, स्ववियु निर्वाचन, निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समितिका अनुसार बिहान ११ बजे देखी अपरान्ह २ बजेसम्म उम्मेदवारमाथी दाबी बिरोध गरी सक्नुपर्नेछ । शनिवार प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारको हकमा सो दाबी बिरोध गर्नुपर्ने त्रिभुवन विश्वबिद्यालयले जनाएको छ ।  सो…