बझाङमा राति १ बजे भूकम्पको धक्का

काठमाडौं । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १ बजेर ८ मिनेटमा ४.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ । मध्यरातमा एक्कासि आएको भूकम्पको धक्काले स्थानीय बासिन्दामा ठूलो त्रास फैलाएको थियो । निद्रामा रहेका मानिसहरू…