साफ च्याम्पियनसिपः नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुदैँ

काठमाडौं । आज नेपाल र पाकिस्तानका बिचमा प्रतिस्पर्धा हुदैँछ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिपमा आज नेपाल र पाकिस्तान बिचमा प्रतिस्पर्धा हुन लागेको हो ।  अखिल नेपाल फुटबल संघका अनुसार समूह चरणको अन्तिम खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । साे खेल बैंगलोरस्थित कांतिराव स्टेडियममा दिउँसो ३:४५ बजेवाट सुरु हुनेछ। साबिक उपबिजेता नेपाल…