काठमाडौं । सरकारले गहुँको समर्थन मूल्य ३३ रुपैयाँ ५१ पैसा तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७९-८०का लागि गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३३.५१ रुपैयाँ तोकेको हो । समर्थन मूल्य तोकेपछि व्यापारीले यस्तो मूल्यमा किन्न अस्वीकार गरेमा सरकार आफैंले समर्थन मूल्यमा किन्न सक्छ । तर, समर्थन मूल्य तोक्न नै ढिलाइ गर्ने र तोकिएको समर्थन…