अस्ट्रेलियाले आफ्ना देशमा रहेका हजारौं शरणार्थीलाई आवासीय अनुमति दिने भएको छ । अस्ट्रेलियाका अध्यागमन मन्त्री एन्ड्रयु जाइल्सले केही अस्थायी भिसा बाहकका लागि स्थायी भिसाको मार्ग प्रशस्त गर्ने घोषणा गर्नुभएको हो । जाइल्सले लेबर सरकारको चुनावी प्रतिवद्धता पूरा गर्दै सन् २०१३ भन्दा अघि डुंगाबाट अस्ट्रेलिया आएका करिब १९ हजार शरणार्थीलाई दुई प्रकारका अस्थायी भिसामा स्थायी बसोबासका…