चितवन–२ काे उपनिर्वाचनमा २० चैतमा उम्मेदवारी दर्ता

काठमाडौं । आगामी वैशाख १० गते चितवन–२ मा हुन गईरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजैबाट काम सुरु गरेको छ । हाल रिक्त हुन पुगेको चितवन–२ को उपनिर्वाचन लागि निर्वाचन आयोगले मतदाता नामावली अद्याबधिक गरेर आजदेखि नै काम सुरु गरेको हो । आयोगले सार्बजनिक गरेकाे तालिका अनुसार १ फागुनदेखि १६ चैतसम्म मतदाता नामावलीमा अद्याबधिक गर्ने…