काठमाडौं । मुस्ताङको जोमसोमबाट पोखरा आउँदै गरेको यात्रीवहाक बस बुधबार कालीगण्डकी नदीमा खसेको छ । थासाङ गाउँपालिका–३ स्थित कालीगण्डकीमा बस खस्दा १७ जना घाइते भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार ना७ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार १७ जना घाइते भएका हुन् । बस करिब ४५ मिटर तल खसेको हो । उनीहरू…