काठमाडौं । नेपाली चलचित्र ‘गणपति’को छायांकन सेटमा आगलागी भएको छ । उक्त फिल्मको एउटा गीटको भिजुअल सुटिङका क्रममा सेटमा आगलागी भएको बताइएको छ । उक्त गीतमा अभिनेत्री वर्षा शिवाकोटी र एक सय जना कोरसको तृत्य छायांकन चलिरहेको थियो । बालाजुमा रहेको चलचित्र विकास संस्थानमा लोमान बालेर धुवाँ निकाल्न खोज्दा आगलागी भएको जनाइएको छ । उक्त…