काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड साबित्रा भण्डारी (साम्बा)ले आगामी सिजन इजरायलको क्लबबाट व्यावसायिक फुटबल खेल्ने भएकी छन् । इजरायली क्लब हापोइल रानान महिला फुटबल क्लबले मंगलबार सामाजिक सञ्जालमार्फत सावित्रालाई टिममा अनुबन्ध गरेको जनाएको हो । “हेन्ड्रीमा स्वागत छ सावित्रा । लामो समयको निरन्तर छलफलपछि प्रभावशाली नेपालीसँग आधिकारिक सम्झौता भएको छ,” सावित्रासँग सम्झौता…