इस्लामावाद । इरानले सुन्नी संसारसँग आफ्नो सम्बन्धलाई उच्च महत्वका साथ अघि बढाएपछि इस्लामावाद र तेहरानबीचको सम्बन्ध चिसिदै गएको छ । यद्यपि इरानले २०२१ देखि नै पाकिस्तानसँग सम्बन्धलाई सुमधुर तुल्याउन कूटनीतिक एवम् सैन्य प्रयास गरिरहेको पाकिस्तान मिलिटरी मनिटरले जनाएको छ । इरान आफ्नो पूर्वी छिमेकीसँगको सीमापार आतङ्कवाददेखि आर्थिक र सैन्य सम्बन्ध सुधारका साथै दुवै मुलुकबीचका प्रमुख…