शान्ति सम्झौताको काम ९० प्रतिशत तयारी छ : जेलेन्स्की

किभ । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले चार वर्षदेखि युक्रेनमा चलिरहेको युद्ध समाप्त गर्न रुससँग हुन लागेको सम्झौताको ९० प्रतिशत काम तयारी भएको बताएका छन् । बिहीबार नयाँ वर्षको सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । बाँकी १० प्रतिशतले शान्तिको भविष्य, युक्रेनको भविष्य र युरोपको भविष्य निर्धारण गर्ने उनको भनाइ छ । ‘हामी तपाईंहरूमा र हाम्रो…