काठमाडौँ । विभिन्न माग राख्दै अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि वीर अस्पताल लगिएको छ । काठमाडौँको माइतीघर मण्डलामा ९ दिनदेखि अनसनरत भुसालको स्वास्थ्यमा समस्या भएपछि नेपाल चिकित्सक संघको पहलमा उपचारका लागि वीर अस्पताल लगिएको हो । भुसालको स्वास्थ्यमा समस्या भएपछि चिकित्सकको टोलीले माइतीघरमा स्वास्थ्य अवस्थाको जाँच गरेको थियो । जाँचका क्रममा…