काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । एक सय ६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म ८३ सिटको परिणाम आइसकेको छ । मतगणना भएका एक सय ६२ मध्ये ७८ को आइसकेको छ । तीन निर्वाचन क्षेत्रमा मतगणना नै हुन सकेको छैन । अहिलेसम्मको निर्वाचनको नतिजा हेर्दा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने स्पष्ट देखिइसकेको छ ।…