उदयपुर । कार्यालयले काममा खटाएको २४ जना प्रहरीको टोली गएराती दुर्घटनामा परी घाइते भएका छन् । नोवेल अस्पताल विराटनगरमा उपचारमा रहेका घाइतेहरु मध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको र १७ जनाको त्यहाँ उपचार चलिरहेको छ । दुई जना जिल्ला अस्पताल उदयपुर र दुई जना त्रियुगा हस्पिटल गाईघाटमा उपचार चलिरहेको प्रहरीले जनाएको छ । एकजना सामान्य…