काठमाडौं । नेपाली कांग्रेसले ५२ पेज लामो चुनावी घोषणापत्र जारी गर्दै संसद विघटन नगर्ने प्रतिबद्धता जनाएको छ । घोषणापत्रमा कांग्रेसले नेकपा एमाले राज्य सञ्चालन गर्न असफल भएको ठहर गरेको छ । घोषणापत्रको विशेषताबारे जानकारी दिँदै मस्यौदा समितिका सदस्य स्वर्णिम वाग्लेले संविधान संशोधन गरेर सबै समुदायलाई अधिकार दिने विषय घोषणापत्रमा उल्लेख रहेको बताए । कांग्रेस राज्य…