अध्यक्ष ओली ४ दिनसम्म झापाको कार्यक्रममा

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चार दिनसम्म झापामा रहने भएका छन । आगमी ४ मंसिरको निर्वाचनको तयारीका लागि अध्यक्ष ओली चार दिनसम्म झापामा रहने भएका हुन । जसअनुसार आफनो निर्वाचन क्षेत्रसहितका १३ वटा स्थानिय तहमा ओलीले सहभागिता जनाउने कार्यक्रम रहेको छ । आजै अध्यक्ष ओलीले आजै क्षेत्र नं ५ को दमकमा आयोजना…