काठमाडौं । काठमाडौंमा एक स्टाफ नर्सको शव फेलापरेको छ । वीर अस्पतालमा कार्यरत २९ वर्षीया स्टाफ नर्स अनुमा श्रेष्ठ मृत फेलापरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए । काठमाडौं महानगरपालिका–१६, बोहोराटारस्थित एउटा घरमा श्रेष्ठको शव भेटिएको हो । उक्त घर विराटनगरस्थित कोसी अस्पतालका चिकित्सक सुजन ढकालको भएको एसपी रिजालले बताए । श्रेष्ठ…