काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहकाे बेल्जियम भ्रमणलाई स्वीकृत गरेकाे छ । बुधवार बसेकाे मन्त्रिपरिषद्काे बैठकले मेयर शाहलाई बेल्जियमकाे ब्रसेल्समा आयाेजना हुने कार्यक्रममा सहभागी हुन जान दिने निर्णय गरेकाे सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधीमन्त्री रेखा शर्माले जानकारी दिइन् । मेयर शाह आउँदाे जेठ २९ देखि ३२ गतेसम्म ब्रसेल्समा आयोजना हुने मेट्रो…