चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवमा पुनः सी जिनपिङ चयन

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ कम्युनिस्ट पार्टीको महासचिवमा तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । शनिवार सम्पन्न भएको पार्टीको २० औँ महाधिवेशनले सीलाई तेस्रो कार्यकालको लागि महासचिवको रूपमा चुनेको हो । सर्वोच्च नेता सी सीपीसीको महासचिवमा तेस्रो कार्यकालका लागि चयन भएका हुन् । गएको १६ अक्टोबरदेखि राजधानी बेइजिङमा सुरु भएको महाधिवेशनले ‘सी विचारधारा’ लाई…