अर्थमन्त्रालयकाे सल्लाहकारमा तीन जना नियुक्त

काठमाडौं । सरकारले अर्थमन्त्रालयको सल्लाहकारमा ३ जना नियुक्त गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक सल्लाहकारहरूमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल, अर्थविद् पोषराज पाण्डे र राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई नियुक्त गरेको हो । पौडेल र पाण्डेले अर्थमन्त्री प्रकाशशरण महत तथा मन्त्रालयलाई अवैतानिक रुपमा सल्लाह दिनेछन् । नेपाल राष्ट्र बैकका कार्यकारी…