बायोग्राफी लेख्दै महावीर पुन

काठमाडौं । राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख महावीर पुन यतिबेला बायोग्राफी लेख्न व्यस्त छन् । उनी बायोग्राफीबाट प्राप्त पैसालाई आविस्कार केन्द्रमै खर्च गर्नका लागि बायोग्राफी लेख्न व्यस्त भएका हुन् । उनले आफूले बायोग्राफी लेख्ने भन्ने कहिल्यै नसोचेको बताए । ‘मैले मेरो जीवनी लेख्ने सोचेकै पनि थिइनँ । मेरो बायोग्राफी लेख्नका लागि कति मान्छेहरु मलाई नसोधी भेट्न…