काठमाडौं । नइ प्रकाशनको कीर्ति, गरिमा र महिमाको अभिवृद्धिका लागि मन, वचन र कर्मबाट पुर्याएका विशिष्ट योगदानको हार्दिक कदर गर्दै नइ प्रकाशनबाट २०० जना कवि लेखकलाई ‘नइ कीर्ति रत्न’ अलङ्कारद्वारा विभूषित गर्ने निर्णय गरेकाे विज्ञप्पितमा उल्लेख छ । आगामी वैशाख ३० गते काठमाडौँ, टङ्गालको अम्रपाली सभाकक्षमा दिउँसो २ बजे ‘नइ कीर्ति रत्न’ अलङ्कार समर्पण गरिने…