सल्यान । अरिंगालको टोकाइबाट सल्यानमा आमाछोरीको मृत्यु भएको छ । उपचारका क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा सिद्ध कुमाख गाउपालिका १ हाम्फाल निवासी २१ बर्षिया सोभा वुढाथोकी र उनकी ४ वर्षिया छोरी प्राप्ती वुढाथोकी रहेका छन् । सोमवार बेलुका धान काटेर घर फर्कने क्रममा अरिंगालले टोकेपछि उनिहहरुलाई उपचारका…