जावलाखेलमा पुष्प मेला (फोटो फिचर)

ललितपुर । ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआगँन वरिपरि’ भन्ने मूल नाराका साथ १५औँ गोदावरी पुष्प मेला सुरू भएको छ । ललितपुरको जावलाखेलमा बिहीबारदेखि सुरु भएको पुष्प मेला चल्नेछ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा भएको मेलामा फूलको प्रतियोगिता, प्रदर्शनीसहित फूल पनि बिक्री गरिनेछ ।  मेलामा व्यावसायिक स्टलसहित ५५ वटा प्रदर्शनी कक्ष छन् । हेर्नुहाेस्,…