काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा सर्वाधिक १० गोल भएको दिन मंगलवार साविक विजेता मच्छिन्द्र फुटबल क्लबले खुमलटारमाथि ७–३ को फराकिलो जित निकालेको छ । ललितपुरस्थित च्यासल मैदानमा मंगलवार सम्पन्न लिगको आठौँ चरण अन्तर्गतको खेलमा मच्छिन्द्रलाई जित दिलाउन ओलावाले अफिजले पाँच तथा विमल घर्तीमगर र विजय भुजेलले समान एक-एक गोल गरे । खुमलटारका…